पोखरा विश्वविद्यालय अधिवेसनमा चुनाव हुने पक्का

लेखनाथ, १७ पौष –

पोखरा विश्वविद्यालय कर्मचारी संघको अधिवेसनमा चुनाव हुने पक्का भएको छ ।

शविार हुने चुनावको लागी शुक्रवार दिनभर छलफल भए पनी टुङ्गो लाग्न सकेन । प्रजातान्त्रीक कर्मचारीमा अध्यक्षको उम्मेदवारी दिने धेरै देखीका छन् त्यसले गर्दा को कसरी जाने भन्ने विषयमा टुङ्गाउन नसकेको एक कर्मचारीले जानकारी दिए । नाम नवताउने शर्तमा एक जनाले रातभरमा कसले माथिवाट आर्शिवाद लिएर आउछन् त्यसैले उम्मृदवारी दिन्छन् भन्न समेत पछी परेनन् । त्यसै गरी एमाले समर्थित कर्मचारी संगठनमा समेत त्यसै समस्या देखीएको छ ।

एमाओवादी समर्थीत कर्मचारी संगठन भने पर्ख र हेर गर्दै उपाध्यक्ष पाएमा चित्त वुझाउने संकेत देखीएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button