लक्ष्मी आदर्श उच्च माबिमा प्रारम्भिक कमिटी गठन

पोखरा, १३ माघ –

अनेरास्वबियु कास्की क्षेत्र न १ को आयोजनामा कास्की जिल्ला लेखनाथमा अवस्थित लक्ष्मी आदर्श उच्च मा बि मा प्रारम्भिक कमिटी गठन गरेको छ ।

कार्यक्रमले राम प्रसाद आचार्यको अध्यक्ष्यतामा २७ सदस्यिय कमिटी गठन गरेको छ । कमिटिको उपाध्यक्ष्यमा बबिता सिग्देल बिनिता न्यौपाने ,सचिबमा समिर बस्नेत सह सचिबमा पुष्पा ढुंगाना ,दीपेन्द्र सापकोटा ,र दीपेन्द्र पौडेल र कोसाध्यक्ष्यमा अनिल कुमार चयन भएका छन । यस् अघी भेलालाई अनेरास्वबियुका केन्द्रिय सदस्य एवम कास्की जिल्ला प्रतिनिधि हरिबोल गौतमले उद्घाटन गर्दै अनेरास्वबियुका विद्यार्थीहरु सदैब सजग र सचेत रही सामन्तका बिरुद्द जुध्नु पर्ने बताएका थिय ।

त्यस्तै कार्यक्रममा बोल्दै अनेरास्वबियुका जिल्ला उपाध्यक्ष्य तथा संगठन बिभाग प्रमुख लक्ष्मण तिमील्सिनाले अनेरास्वबियुले सदैब समतामुलक समाजको चित्र बोकेर अगाडि बडेकाले सम्पूर्ण विद्यार्थी हरु यस्को अभियन्ता बन्नु पर्ने बताएका थिय । कार्यक्रम मा अनेरास्वबियु त्रिबी जिल्ला सदस्य सन्तोष सापकोटा ,अनेरास्वबियु कास्की क्षेत्र न् १ का अध्यक्ष्य सुनिल तिमील्सिना लगाएतले निर्वा्चित पदधिकारीहरुलाई बधाई दिएका थिय ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button