पृथक नेपाली लोकगीत चुल्बुले चुल्बुले बानीले – झनै पृथक भिडिओ हेर्नुहोस

पोखरा, जेठ-

बालाराम बिश्वकर्मा र कल्पना श्रीपालको स्वर मा चुल्बुले चुल्बुले बानीले नामको पृथक नेपाली लोकगीत भर्खरै बजारमा आएको छ ।  हमाल म्युजिकको प्रस्तुतिमा  शिव हमालको लय /शब्द  रहेको उक्त गितलाइ श्रोताले पृथक गीत भनेका छन् भने  बब्बु थापाको  निर्देशन  दुर्गा पौडेलको छायाकन  तथा मिलन बि.क को सम्पादनमा  बिजय र  अमिताको अभिनय रहेको उक्त गीतको भिडियो पनि पृथक शैलीमा तयार पारिएको छ ।

भिडीयो हेर्न यहाँ तल जानुहोस  

[embedyt] https://www.youtube.com/watch?v=kvw5wgyhe4M[/embedyt]

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button