जुवा तास खेल्ने पक्राउ

काठमाडौँ, ५ साउन –

काठमाडौँम हानगरपालिका–१६ नयाँवजार खुसिवु स्थित बस पार्किङ स्थानमा जुवातास खेलिरहेका रमेश भट्ट सहित ८ जनालाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीले बुधबार नगद २६ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button