जापानमा ६.० रिक्टर स्केलको भूकम्प

हङकङ्ग –

जापानमा सोमबार ६.० रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ ।

यस भूकम्पको केन्द्रविन्दु जापानको नागो प्रान्तबाट ११३ किलोमिटर टाढा सामुद्रिक सतहबाट ४०.२५ किलोमिटर गहिराईमा रहेको छ ।
यस भूकम्पबाट हालसम्म मानवीय र सपत्ती क्षतिको कुनै समाचार प्राप्त भएको छैन् ।

भूकम्पबाट के कति क्षति भएको हो र यसको विस्तृत विवरण प्राप्त भईनसकेको समाचारमा बताइएको छ ।

रासस -सिन्ह्वा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button