माघेसंक्रान्तीमा पोखरामा कन्दमुलको करोडको कारोवार

पोखरा-

पोखरामा माघेसंक्रान्तीको अवसरमा कन्दमुलको करीब करोडको कारोवार हुने व्यवसायीहरु बताउछन । विभिन्न जिल्लाबाट कन्दमुल (तरुल, खकरखण्ड, पिडालु) पोखरा भित्रिएको छ । पोखराको शान्ति वनवाटिकामा रहेको फलफुल तरकारी बजारमा तरुल किन्नेको भिड् । तरुल प्रति केजी खुद्रा मुल्य ८० देखि एक सय ५० रुपैयामा विक्रि भएको छ ।। तष्विर डी.एन.बी.

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button