पोखराको प्याराडिसो स्पोर्टस् बारमा नयाँ बर्षको स्वागतमा विशेष कार्यक्रम हुने

पोखरा-

पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले नेपाली नयाँ बर्षको अबसरमा विशेष साङगितिक साझँको आयोजना गरेको छ । नयाँ बर्षको अबसरमा चैत ३१ गते साझँ विशेष कार्यक्रमको आयोजना गरेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए । साझँमा द व्यब व्याण्ड, डिजे आशिष, डिजे सेन्डीको प्रस्तुती रहने उनले बताए ।

‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण चाहानेलाई लक्ष्त गरि बार सञ्चाल गर्दै आएको उनले बताए । छोटो समयमा नै ग्राहकाको मन जित्न सफल भएको भन्दै पौडेलले साङगितिक साझँमा आउनेका लागि विशेष छुटको समेत व्यवस्था भएको बताए । उनले करिब ४ सय जनाको क्षेमता रहेको बताए ।

बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए । उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको छ । उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए ।

उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने बताए । उनले गुपमा आउनेलाई विषेश छुटको व्यवस्था रहेको बताए । चैत ३१ गते राती १२ बजे नयाँ वर्षलाई स्वागत गर्दै फ्रि सेम्पीयनको समेत व्यवस्था गरेको जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button