Pokhara News

इदमा प्रार्थना गर्दै मुस्लिम समुदाय

पोखरा न्युज –

वीरगन्जको छपकैयास्थित इदगाहमा सोमबार इद उल फित्रको नमाजका बेला प्रार्थना गर्दै मुस्लिम समुदाय ।

इद पर्वमा युवा खुसियाली साट्दै

इद उल फिर्तको नमाजपछि एकआपसमा खुसियाली साट्दै मुस्लिम समुदायका युवा ।

इदको नमाज

वीरगन्जको लाठगलीमास्थित बर्कतुलुम जामे मस्जिदमा सोमबार इद उल फित्रको नमाज पढदै मुस्लिम समुदायका पुरुषहरु ।

 

तस्बिर ः विजयकुमार महतो, पर्सा, रासस

Loading...

अन्य खबर

स्मार्ट सिटि पोखरामा अनुशासन पुर्वक लाइनमा हिडदै चौपाया

पोखरा न्युज

पोखराको डेभिड फल्स परिसरमा बनेको परम्परागत कलात्मक घर

पोखरा न्युज

धवलागिरि हिमालको शोभा बढाउँदै लालीगुराँस

रासस
खुल्दैछ.......