बाढीको उच्च जोखिममा डोल्पा सदरमुकाम दुनै

पोखरा न्युज –

डोल्पा सदरमुकाम दुनै बाढीको उच्च जोखिममा रहेको छ । हरेक बर्ष बर्षायाम सुरु भएसँगै सदरमुकाम छेउमै रहेको ठुलीभेरीमा पानीको वहाब बड्दै जाने गरेपछि सदरमुकामवासीको त्रास दिन प्रतिदिन बढ्दै जाने गर्दछ । विपद् व्यवस्थापन गर्ने भन्दै करोडौं रकम खर्च भईसक्दा पनि जोखिम भने उस्तै रहेको सरोकारवालाहरुको भनाइ रहेको छ ।

तस्बिरः रामचन्द्र न्यौपाने,डोल्पा, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button