वनहेराला

पोखरा न्युज –

कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर नगरपालिका चुरे क्षेत्रका सामुदायिक वनका वनहेरालाहरु । वनहेरालाहरुलाई वन गस्ती गर्ने, वन्यजन्तुको संरक्षण गर्ने र काठको अवैध निकासी रोक्ने बारे तालिम प्रदान गरिएको हुन्छ ।

तस्बिर ः राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button