नारायणगढ–मुग्लिन सडक

पोखरा न्युज –

चितवनको नारायणगढ–मुग्लिन सडकमा रोकिएका सवारी साधनको एकतर्फको यातायात खुल्दै । यो सडकखण्डमा मर्मतसम्भार भैरहेको हुँदा अहिले यात्रुलाई धेरै सास्ती भएको छ ।

तस्बिर ः नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button