अबरुद्ध सडक खुलाउने प्रयास

पोखरा न्युज –

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा गुइँठेभिरबाट खसेको पहिरोले अवरुद्ध भएको सडक डोजरको सहायताले पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिँदै ।

तस्बिरः कमल खत्री, म्याग्दी,रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button