२७ किलोको माछा

पोखरा न्युज –

शम्भु बादीले दाङको बबई नदीमा सोमबार जाल हानेर मारेको २७ किलोको ठेर प्रजातीको माछा । बषौैँदेखि माछा मार्दै आएका बादीले पहिलो पटक यति ठुलो माछा मारेको बताएका छन् ।

तस्बिरः बालाराम खड्का, दाङ, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button