Pokhara News

शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिइएको खरीको रुख

पोखरा न्युज –

काठमाडौंको टेकुमा रहेको शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिइएको खरीको रुख । ऐतिहासिक धरोहरको रुपमा रहेको यस रुखलाई त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक बिस्तारका क्रममा नकाटिने भएको छ ।

तस्बिर ः पूर्णप्रसाद मिश्र, रासस

 

अन्य खबर

स्मार्ट सिटि पोखरामा अनुशासन पुर्वक लाइनमा हिडदै चौपाया

पोखरा न्युज

पोखराको डेभिड फल्स परिसरमा बनेको परम्परागत कलात्मक घर

पोखरा न्युज

धवलागिरि हिमालको शोभा बढाउँदै लालीगुराँस

रासस
खुल्दैछ.......