बिपी संग्रहालयको पुनःनिर्माण

पोखरा न्युज –

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई दश वर्षसम्म बन्दी बनाइएको सुन्दरीजल बन्दी गृह हालको बिपी संग्रहालयको पुनःनिर्माण गरिँदै, भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले संग्रहालय पुनःनिर्माण गरिरहेको छ ।

तस्बिर ः पूर्णप्रसाद मिश्र, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button