म्याग्दीमा बाख्रापालन

पोखरा न्युज –

म्याग्दीको विममा युवा स्वरोजगार कार्यक्रमको सहयोगमा विनाधितो रु ७२ लाखको लगानीमा स्थानीय युवाले गरेको बाख्रापालन । यहाँ युवाले तरकारी खेती, बाख्रापलान, कुखुरा पालन, भैँसीपालन र सुन्तलाखेती गर्दै आएका छन् ।

तस्बिर ः धु्रवसागर शर्मा, बेनी(म्याग्दी), रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button