भोजपुरे खुकुरी दिक्तेलमा

पोखरा न्युज –

खोटाङको सदरमुकाम दिक्तेल बजारमा बिक्रीका लागि राखिएको भोजपुरे खुकुरी हेर्दै । छिमेकी जिल्ला भोजपुरमा उत्पादित भोजपुरे खुकुरीले दिक्तेल खोटाङ जिल्लामा राम्रो बजार लिएको छ ।

तस्बिर ः केदार मगर-खोटाङ, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button