पोखराको लेकसाइडमा गाँजा फँडानी

पोखरा न्युज –

पोखरा लेखनाथ महानगरपलिका–६ लेकसाइडमा सोमबार गाँजा फँडानी गरिएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की तथा वडा प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र हाम्रो नेपाल लागुऔषध नियन्त्रण तथा रक्सी उपचार केन्द्र बैदामको आयोजनामा प्राकृतिक रुपमा उम्रेका अवैध गाँजाका बोट बिरुवा नष्ट गरिएको हो ।

सो क्रममा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्तकुमार शर्माले लागुऔषध दुव्र्यसन समस्या नियन्त्रणका लागि सरोकार भएकाहरुसँग समन्वय गर्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button