जोखिमपूर्ण यात्रा

पोखरा न्युज –

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा जीर्र्ण अवस्थाको झोलुंगे पुलबाट जोखिमपूर्ण रुपमा मोटरसाईकल तार्दै । दूधकोसी नदीमा निर्माणाधिन पक्की पुल निर्माण कार्य सम्पन्न नहुँदा जीर्र्ण अवस्थामा रहेको झोलुंगे पुलबाट आवत जावत गर्ने गरिएको छ ।

तस्बिर ः केदार मगर, खोटाङ, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button