भरतपुरमा रेणु दाहाल विजयी

पोखरा न्युज  ।

भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस माओवादी गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी छन् ।

भरतपुर २० को मतगणना सकिएको छ भने रेणु विजयी भएको औपचारिक घोषणा गर्नमात्र बाँकी छ ।

उपमेयरमा  कांग्रेस माओवादी गठबन्धनवाटै कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button