फेवाताल बीचमा रहेको ताल बाराहीको दर्शन गर्न ह्विलचियरमा पुगेका दर्शनार्थी

पोखरा न्युज –

पोखराको फेवातालबीचमा अवस्थित ताल बाराहीको दर्शन गर्न ह्विलचियरमा पुगेका दर्शनार्थी । ताल बाराहीको दर्शन गर्नको लागि डुंगा चढेर जानु पर्छ।

तस्बिर ः रत्न श्रेष्ठ, रासस ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button