Connect with us

फोटो संचार

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

पोखरा न्युज –

शुक्रबार रातभरि परेको अबिरल वर्षाका कारण बाढीले पूर्व–पश्चिम सडकखण्डअन्तर्गत कोहलपुर–कुसुम क्षेत्रमा पर्ने गन्धैली नालाको पुल बगाउँदा यातायात अवरुद्ध भएकोले उद्दार गर्दै प्रहरी ।

तस्बिर ः तस्बिर ः प्रदीपराज वन्त, रासस

फोटो संचार

मुस्ताङमा दुस्मनबाट बच्न बनाइएको गुफा

पोखरा न्युज, ०९ माघ –

दुस्मनबाट बच्नलाई पहाड नै खोपेर मुस्ताङमा परापूर्वकालमा बनाइएको पाँच तल्ले र १०० कोठा भएको झोङ गुफा । पुरातात्विक महत्वको यो गुफा हेर्न अहिले पर्यटकको आकर्षण बढेको छ । तस्वीर : निरज थकाली, मुस्ताङ

पुरा पढ्नुहोस

फोटो संचार

पोखराको नयाँ बजारमा ग्राहकलाई आकर्षित गर्दै

पोखराको नयाँ बजारमा आयोजित व्यापार मेलामा मकुण्डो लगाएर सामान किन्नका लागि ग्राहकलाई आकर्षित गर्दै व्यापारी ।

तस्वीर : वासुदेव पौडेल, पोखरा

पुरा पढ्नुहोस

फोटो संचार

तीनजुरे मिल्के जलजले क्षेत्र

पोखरा न्युज, ०९ माघ –

सानो पाथिभरा देवीको मन्दिर, लालीगुराँसको केन्द्र र धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित संखुवासभा र तेह्रथुमको सिमानामा पर्ने तीनजुरे मिल्के जलजले क्षेत्र ।

तस्वीर : सुजन बज्राचार्य, संखुवासभा

पुरा पढ्नुहोस
Advertisement

छापावाल सुन प्रतितोला५६०००/-
तेजाबी सुन प्रतितोला५५७००/-
चाँदी प्रति तोला७८५/-
Advertisement pokharanews ad
Advertisement

धेरै पढिएको