बाढीले बगाएपछि सडक निर्माण गदै

पोखरा न्युज –

दाङको घोराही तुलसीपुर सडक खण्ड अन्र्तगत तुलसीपुर–६ मोतिपुरमा सडक बाढीले बगाएपछि सडक निर्माण गदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि । सो सडक खण्ड शुक्रवार देखि अवरुद्ध भएको छ ।

तस्विर ः बालाराम खड्का रासस दाङ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button