Pokhara News

बाढीको जोखिममा चैनपुर

पोखरा न्युज –

बाढीको उच्च जोखिममा रहेको बझाङको सदरमुकाम चैनपुर । सेती नदी र बाहुलीगाड खोलाले तीन तिरबाट घेरिएर बनेको सानो टापु जस्तै देखिने चैनपुर नदीले कटान सुरु गरेपछि स्थानीयवासी चिन्तित भएका छन् ।

तस्बिर ः ललित सिहंं, बझाङ, रासस

अन्य खबर

बागलुङको पर्यटकीय बराहताल

रासस

स्मार्ट सिटि पोखरामा अनुशासन पुर्वक लाइनमा हिडदै चौपाया

पोखराको डेभिड फल्स परिसरमा बनेको परम्परागत कलात्मक घर

खुल्दैछ.......