बाढीको जोखिममा चैनपुर

पोखरा न्युज –

बाढीको उच्च जोखिममा रहेको बझाङको सदरमुकाम चैनपुर । सेती नदी र बाहुलीगाड खोलाले तीन तिरबाट घेरिएर बनेको सानो टापु जस्तै देखिने चैनपुर नदीले कटान सुरु गरेपछि स्थानीयवासी चिन्तित भएका छन् ।

तस्बिर ः ललित सिहंं, बझाङ, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button