Pokhara News

जब्दीघाट पुल भासियो

पोखरा न्युज –

एक बर्ष नबित्दै भासिएको वर्दियाको सदरमुकाम गुलरिया र मगरागढी जोड्ने जब्दीघाट पुल । चार सय २५ मिटर लामो करिव रु १६ करोड ६८ लाखको लागतमा निर्माण गरिएको पुल सम्पन्न भएलगत्तै संचालनमा आएपनि औपचारिक उद्घाटन भएको छैन ।

तस्बिर ः मेनका चौधरी, वर्दिया, रासस

अन्य खबर

बागलुङको पर्यटकीय बराहताल

रासस

स्मार्ट सिटि पोखरामा अनुशासन पुर्वक लाइनमा हिडदै चौपाया

पोखराको डेभिड फल्स परिसरमा बनेको परम्परागत कलात्मक घर

खुल्दैछ.......