जब्दीघाट पुल भासियो

पोखरा न्युज –

एक बर्ष नबित्दै भासिएको वर्दियाको सदरमुकाम गुलरिया र मगरागढी जोड्ने जब्दीघाट पुल । चार सय २५ मिटर लामो करिव रु १६ करोड ६८ लाखको लागतमा निर्माण गरिएको पुल सम्पन्न भएलगत्तै संचालनमा आएपनि औपचारिक उद्घाटन भएको छैन ।

तस्बिर ः मेनका चौधरी, वर्दिया, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button