“ए मेरो हजुर-२”का सालिनमान बानिया जस्तै देखिने को हुन् यी युवा ? (हेर्नुहोस् भिडियो)

[mom_video type=”youtube” id=”gerRKt3FtlY”]

पोखरा न्युज –

एकै अनुहारका संसारमा ७ जना सम्म हुन्छ भन्ने भनाई चलिआएको छ। नेपालि फिल्म लाईनका कलाकारहरुमा पनि केहि यस्ता छन्, जसको अनुहार मिल्न जान्छ। महा-नायकको उपनाम भिरेका राजेश हमाल जस्तै देखिने अर्का कलाकार सितल केसी हुन।

यस्तै यतिबेला नया कलाकारसंग नया कलाकारको पनि केहि रुपमा अनुहार र जिउडाल मिलेको पाईएको छ। कुनै बेला नेपालि सिने नगरीमा नायिकाको रुपमा एकछत्र राज गरेकी झरना थापाको डेब्यु निर्मात्री रहेको फिल्म “ए मेरो हजुर-२” का डेब्यु नायक सालिनमान बानिया संग अर्का संघर्षरत नव कलाकार सुमन साह संकरको अनुहार केहि रुपमा मिल्न गएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button