नेपाल भारतसँग पराजित

पोखरा न्युज –

नेपाल काठमाण्डौमा जारी साफ अण्डर १५ च्याम्पियनसिप फुटबलमा समुह बीको उपविजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।

समुह बी अन्तरगत लीग चरणको अन्तिम खेलमा आज भारतसँग २–१ गोल अन्तरमा पराजित भएपछि नेपाल उपविजेता बन्दै सेमिफाईनल प्रवेश गरेको हो । सेमिफाईनलमा नेपालले समुह ए को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । समुह बीको विजेता बनेको भारतले सेमिफाईनलमा भुटानलाई प्रतिद्वन्दी पाएको छ ।

स्रोत: इकान्तिपुर https://radiokantipur.ekantipur.com/news/2017-08-23/20170823165814.html

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button