गायक केबल श्रेष्ठ ‘यसपाली नि घर आउँदिन कुर अर्काे वर्ष’ भन्दै (हेर्नुहोस् म्युजिक भिडियो)

[mom_video type=”youtube” id=”h0otRuA2rWw”]

पोखरा न्युज ।

नेपाली लोकदोहोरी क्षेत्रमा चाडपर्वलाई लक्षित गरि गायक गायिका द्धारा आफना कोशेली बजारमा आउने क्रम जारी रहेको छ । पछिल्लो नव गायक केबल श्रेष्ठ केशबले दशै गित ‘अब त घर फर्क’ लिएर आम दर्शक तथा श्रोता माझँमा आएका छन । केवलको सुमधुर लय तथा स्वर रहेको यस गितले छोटो समयमा सबैको मन जित्न सफल भएको निमार्ण पक्षले दावि गरेको छ ।

हिन्दु नेपालीहरुको महान चाड बिजया दशमि तथा दिपावलीलाई समेटेर परदेशमा रहेका नेपालीदाजुभाई हरुको बेदना समिटिएको उक्त दशै गित ‘अब त घर फर्क’मा गायिका प्रिया सेन्चुरीले उनको सुमधुर आवाजमा साथ दिएकी छिन । भिम खड्का र अस्मिता श्रेष्ठको प्रस्तुतीमा बजारमा आएको हो । बुद्धबिर थापा र मालती घलेको जिवन्त अभिनय रहेको छ । बिक्रम चौहानको निर्देशन, नबराज उप्रेतीको छायाङकन र मिलन बि.कको सम्पादन रहेको गितलाई आशिष म्यूजिक प्राली काठमान्डौले बजार ब्यबस्थापन गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button