लोक-पप गीत ‘लण्डन आईमा सेल्फी’ सार्बजनिक (हेर्नुहोस् म्युजिक भिडियो)

[mom_video type=”youtube” id=”Wv1T5METSAo”]

पोखरा न्युज । 

केहि दिन अघि सार्बजनिक भएको लोक-पप शैलीको ‘लण्डन आईमा सेल्फी’ गीत युट्युबमा निकै रुचाइएको छ।

लण्डन आईमा सेल्फी खिचेर संगै मेला गएको, उकाली ओराली गरेको आफ्नो मायालुलाई बिर्स्योउ कि भन्ने भाव रहेको उक्त गीतमा लण्डन को लोकप्रिय लण्डन आईको सेरोफेरोमा खिचिएको छ। बेलायतमा रहेता पनि नेपाली गीत संगीतमा लागि परेका सोहन घिमिरेको उक्त गीतमा स्वर, संगीत र शब्द रहेको छ। दिपेश रेग्मीको निर्देशन र कुशल श्रेष्ठको छायांकन रहेको उक्त गीतमा विशाल ढकाल र प्रियंका रेग्मीको अभिनय छ।

घिमिरेको यस अघिको गीत तीन जुरेको डांडा, यो साँझ गीत पनि युट्युबमा निकै रुचाइएको थियो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button