ढुङ्गालाई कुदेर जातो सिलौटा निमार्ण गर्दै एक सडक व्यापारी

पोखरा न्युज । 

चावहिलस्थित सडक छेउमा तराईवाट ल्याएको ढुङ्गा लाई कुदेर जातो सिलौटा निमार्ण गर्दै एक सडक व्यापारी । प्रति गोटा सिलौटाको रु पाँचसय देखि आठसय सम्म विक्रिवितरण हुने र मासिक पस्चिसहजार सम्म आम्दानी हुने बताउछन ।

तस्बिर:  प्रदीपराज वन्त,रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button