वारी नेपाल, पारी भारत र बीचमा महाकाली नदी

पोखरा न्युज ।

वारी नेपाल, पारी भारत र बीचमा महाकाली नदी । बैतडीको दशरथचन्द नगरपालिका ६ शेरा नजिकवाट देखिएको मनमोहक दृश्य । नेपालतर्फको यो क्षेत्र धान खेतीको पकेट क्षेत्रका रुपमा लिइन्छ ।

तस्बिर:  विनोद सिंह विष्ट,बैतडी,रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button