जीर्ण पुल

पोखरा न्यूज ।

राणाकालिन समयमा निर्माण भएको जीर्ण अवस्थामा पुगेको पुल । पाल्पाको तानसेन देखि रानीमहलसम्म आवतजावत गर्न सहज हुने उक्त पुल मर्मत गर्न सरोकारवाला निकायको ध्यान गएको देखिंदैन ।

तस्विर ः कृष्ण दर्नाल रासस, पाल्पा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button