पोखरामा म्यादी प्रहरी छनोट कार्य

पोखरा न्युज ।

मंसिर २१ गते कास्कीमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाको लागि निवेदन दिएका म्यादी प्रहरीको छनोट कार्य सशस्त्र प्रहरी गुल्म पार्दी पोखरामा गरिँदै ।

तस्बिरः निमदत्त सुवेदी, पोखरा, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button