बेनीमा यात्रुको भीड

पोखरा न्युज ।

म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा सोमबार दिउँसो पोखरा, काठमाडौँ, चितवन लगायतका ठाउँमा जाने यात्रुहरुको भीड । दसैँ, तिहार मनाएर जन्मथलोबाट कार्यस्थलमा फर्कनेहरुको चापका कारण सवारी साधन नपाउँदा यात्रुलाई समस्या भएको छ ।

तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button