पोखराको जिरो किलोमिटरमा घरको पाँच तलाबाट हाम्फाल्दा एक गम्भीर घाइते

पोखरा न्युज ।

पोखरा लेखनाथ महानगरपालिकाको जिरो किलोमिटर नजिक घरको पाँच तलाबाट आज अपराह्न १.३० बजेतिर हाम्फाल्दा एक पुरुष गम्भीर घाइते भएका छन् ।

नाम, ठेगाना केही थाहा हुन नसकेको करिब २७-२८ वर्षीय निज भुइँमा बजारिएर सख्त घाइते भएपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button