मनोरन्जन

चर्चित गायिका मुनाको नयाँ मार्मिक गित “अतितको याद ”( भिडियो सहित)

पोखरा न्यूज ।

अहिले कि निकै ब्यस्त गायिका मुना थापा मगर र शिवराम शाहीको नयाँ मार्मिक गित “अतितको याद ” आजबाट युटुवमा राधिका म्युजिक मार्फत बजारमा सार्वजनिक भएको छ ।

माया प्रेमका सम्वादहरु विगतमा भएको स्नेह र साथ बर्तमानमा बाध्यतामा विछोड हुनुपर्दाको मार्मिक अवस्थालाई गितमा समेटिएको छ । पहिले आफनै हुँ भन्ने ले आफुलाइृ समय र परिस्थीतिले छुटदा भोग्नुपरेको पिडालाई गितमा समेटिएको छ ।

गितको भिडियोलाई राधिका म्युजिक प्रालीले निमार्ण गरेको हो । आम दर्शक श्रोताको माग बमोजिम जिवनको भोगाईमा आधारित भएको तयार पारिएको गितमा सौगात दाहालको शब्द संगित रहेको छ ।सागर गौतमको छायाँकन, रमित ओलीको सम्पादन , काजिस श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “अतितको याद ”को यादमा लक्ष्मण नेपाल , निकिता बोगटी , उत्तम कार्किको अभिनय रहेको छ ।

 

  • 29
    Shares
यहाँ कमेन्ट गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पोखरा न्युज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ । दर्ता नम्बर - ४३६ / २०७३-०७४

हाम्रो बारे

Founder/Editor – Ganesh Baral (DMB)

Sub-editor – Narayan Shahi

SR Reporter – Keshav Pathak, Dinnath Baral

Writer/Reporter – Surya Poudel, Sujan Shirpali, Meena Poudel

सम्पर्क

Greater Pokhara Pvt.Ltd

Lakeside-06 Pokhara, Nepal

Email-pokharanews@gmail.com, adv@pokharanews.com

Phone -061464979, 9856026721

To Top