Pokhara News

सुन्दरी मोडललाई ड्राइभरले भगाए पछी ( हेर्नुहोस् म्युजिक भिडियो )

पोखरा न्युज ।

गायिका योजना पुरीको नयाँ गीत भगायो ड्राइभरलेको भिडियो सार्वजनिक भएको छ । भिन्न शैलिका गीतहरु निकाल्न सिपालु गायिका तथा संचारकर्मी योजनाले नयाँ भिडियो हालै सार्वजनिक गरेकी छिन। जसमा आफ्नो वैँशालु उमेरमा डाक्टर पाइलटका विषयमा सोच्ने युवतीलाई ड्राइभरले भगाएको कुरालाई जिवन्त शैलिमा उठाइएको छ ।

भिडियोमा अभिनयमा मोडल रोजीलाई सुमनले साथ दिएका छन् । चर्चित ढुङ्गेलको शब्द र बिनय केटुको संगित संयोजनमा तयार भएको गीतमा गौरभ दपर्णको संगीत रहेको छ ।सुमन सागर जङ्ग केशीले निर्देशन गरेको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् भने ख्याम थापा मगरले छायांकन गरेका हुन् ।

अन्य खबर

चर्चामा भावनाको ‘बग्ने खोला’ ( भिडीयो सहित)

पोखरा न्युज

सन्तोषको मोडल चन्दासँग दुई मिनेट आँखा जुधेपछि (हेर्नुहोस् म्युजिक भिडियो)

पोखरा न्युज

सन्जिबकोे पहिलो गीत ‘देखेर तिमीलाई’ (हेर्नुहोस् म्युजिक भिडीयो)

पोखरा न्युज
खुल्दैछ.......