कास्कीको निर्वाचन सुरक्षामा खटीने तयारी

पोखरा न्युज ।

मंसिर २१ गते कास्कीमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकालागि १५ दिने तालीम लिएर सुरक्षामा खटीने तयारीमा रहेका म्यादी प्रहरी । कास्कीमा १४ सय ६८ म्यादी प्रहरी शुक्रवार देखि कार्यक्षेत्रमा खटीदै छन् ।

तस्बिर: पोखरा न्युज

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button