म्याग्दीमा यान्त्रिक हलोले खेत जोत्दै युवा

पोखरा न्युज ।

म्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकमका कृषक यान्त्रिक हलोबाट खेत जोत्दै । कम लागत, छिटो र सजिलोसँग हुने भएकाले पछिल्लो समय कृषकले खेतबारी जोत्नका लागि मिनीटिलर हलोको प्रयोग गर्न थालेका छन् ।

 

तस्बिर:  सन्तोष गौतम, म्याग्दी, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button