पोखरामा पर्वतीय महोत्सवमा सहभागी पर्यटक

पोखरामा सोमबारदेखि सुरु भएको पर्वतीय महोत्सवमा सहभागी भएर फर्किदै गरेका पर्यटकहरु ।

नेपाल भ्रमणका लागि अष्ट्रेलियाबाट आएका बाह्र जनाको उक्त टोलि पर्वतीय महोत्सव संचालन हुने जानकारी पाएपछि महोत्सब स्थलमा पुगेको थियो  ।

नेपाली उत्पादनको बारेमा जानकारी लिदै पर्यटक ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button