पर्यटकीय महत्वको नागछाँगा

भोजपुरको पश्चिमी भेगस्थित रामप्रसाद राई गाउँपालिकाको लक्लम्पामा रहेको पर्यटकीय महत्वको नागछाँगा । यस छाँगामा रहेका ढुंगामा सेतो नागका आकृतिहरु देख्न सकिन्छ । यहाँ वालाचतुर्दशी, फागुपूर्णिमा, शिवरात्री, रामनवमी र नयाँवर्षमा मेला लाग्ने गर्दछ ।

तस्बिर : तीर्थ भटृराई

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button