भिडीयो

अनमोल अभिनित ‘कृ’ को ट्रेलर रिलिज भएको ३ घण्टा नबित्दै यस्तो रेकर्ड (हेर्नुहोस् भिडियो)

  • 397
    Shares

बहु प्रतिक्षित बनेको अनमोल केसि स्टार चलचित्र ‘कृ’ को ट्रेलर रिलिज भएको छ ।

लभर र प्ले ब्वाइको रुपमा प्रस्तुत भैरहेका अनमोललाई ‘कृ’ मा बिल्कुलै फरक लुक्स र एक्सन अवतारमा देख्न सकिन्छ । सुबास ईन्टरटेनमेन्ट र सुपर काजल फिल्म्सको प्रस्तुती रहेको फिल्म ‘कृ’को सार्बजनिक ट्रेलरमा अनमोलको एक्सन हावी देख्न सकिन्छ ।

ट्रेलर सार्बजनिक भएको ३ घण्टा नबित्दै १ लाख भन्दा बढी पटक हेरिएको थियो भने अहिले सम्ममा ४ लाख कटेको छ  ।

सम्भवत केही घन्टामै यति धेरै हेरिएको पहिलो नेपाली फिल्मको ट्रेलर यहि नै हुनसक्छ ।

यहाँ कमेन्ट गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

पोखरा न्युज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ । दर्ता नम्बर - ४३६ / २०७३-०७४

हाम्रो बारे

Founder/Editor – Ganesh Baral (DMB)

Sub-editor – Narayan Shahi

SR Reporter – Keshav Pathak, Dinnath Baral

Writer/Reporter – Surya Poudel, Sujan Shirpali, Meena Poudel

सम्पर्क

Greater Pokhara Pvt.Ltd

Lakeside-06 Pokhara, Nepal

Email-pokharanews@gmail.com, adv@pokharanews.com

Phone -061464979, 9856026721

To Top