म्याग्दीमा मिस्त्रीखोलाको सुरुङ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ४२ मेगावाट क्षमत्ताको मिस्त्रीखोला जलविद्युत आयोजनाको सुरुङको बाँधतर्फको भाग । आयोजनाको सुरुङ, विद्युतगृह र बाँध निर्माणको काम तीब्रगतिमा भैरहेको छ ।

तस्बिर : सन्तोष गौतम, म्याग्दी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button