पोखरामा कन्दमुलको कारोबार गरिदै

माघे सक्रान्तिको अवसरमा प्रायः गरी नेपाली परम्परा अनुसार कन्दमुल खाने प्रचलन रहेको छ। कास्कीका छिमेकी सहितका अन्य जिल्लाबाट पोखरामा करिब एक करोड भन्दा बढीको कन्दमुल भित्रिएको छ । पोखराको पृथ्बीचोक स्थित पोखरा सस्तो बजारको एक पसलमा कन्दमुल किन्दै गरेका उपभोक्ताहरु । विभिन्न जातको तरुल एक सय देखि २ सय ५० रुपैया प्रति केजी, सकरखण्ड प्रतिकेजी एक सय र वन तरुल प्रतिकेजी ६ सय रुपैया पर्ने एक व्यवसायी मन्जु सुवेदीले बताईन । पोखराका फलफुल तथा तरकारी पसलहरुमा कन्दमुल विक्रि भएको छ।

तष्विर: डि.एन.बी.

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button