तामाङको “खुल्ला आकाश” म्यूजिक भिडियो सार्वजनिक (हेर्नुहोस् भिडियो)

पोखरा न्युज – ११ माघ ।

युवा गायक रिमेश तामाङको नयाँ नेपाली पप गीत “खुल्ला आकाश” म्यूजिक भिडियो सार्वजनिक भएको छ । पप गीत “खुल्ला आकाश” म्यूजिक भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल रिमेश तामाङ मार्फत वाहिर ल्याइएको हो।

सुमन तामाङद्वारा निर्देशित यस भिडियोमा रिमेश तामाङ र क्रिस्टिना थापाले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् ।

विल्कुलै फरक धारमा निर्मित “खुल्ला आकाश” पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार रिमेश तामाङको संगीत रहेको छ।

त्यस्तैगरी रिमेश तामाङको शब्द र सुमन तामाङको एरेञ्जरमा तयार पारिएको भिडियोलाई सुमन तामाङले सम्पादन र छायांकन गरेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button