भिडीयो

तामाङको “खुल्ला आकाश” म्यूजिक भिडियो सार्वजनिक (हेर्नुहोस् भिडियो)

  • 456
    Shares

पोखरा न्युज – ११ माघ ।

युवा गायक रिमेश तामाङको नयाँ नेपाली पप गीत “खुल्ला आकाश” म्यूजिक भिडियो सार्वजनिक भएको छ । पप गीत “खुल्ला आकाश” म्यूजिक भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल रिमेश तामाङ मार्फत वाहिर ल्याइएको हो।

सुमन तामाङद्वारा निर्देशित यस भिडियोमा रिमेश तामाङ र क्रिस्टिना थापाले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् ।

विल्कुलै फरक धारमा निर्मित “खुल्ला आकाश” पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार रिमेश तामाङको संगीत रहेको छ।

त्यस्तैगरी रिमेश तामाङको शब्द र सुमन तामाङको एरेञ्जरमा तयार पारिएको भिडियोलाई सुमन तामाङले सम्पादन र छायांकन गरेका छन्।

यहाँ कमेन्ट गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

पोखरा न्युज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ । दर्ता नम्बर - ४३६ / २०७३-०७४

हाम्रो बारे

Founder/Editor – Ganesh Baral (DMB)

Sub-editor – Narayan Shahi

SR Reporter – Keshav Pathak, Dinnath Baral

Writer/Reporter – Surya Poudel, Sujan Shirpali, Meena Poudel

सम्पर्क

Greater Pokhara Pvt.Ltd

Lakeside-06 Pokhara, Nepal

Email-pokharanews@gmail.com, adv@pokharanews.com

Phone -061464979, 9856026721

To Top