बाहुनडाँगीमा सुकाइएको सुपारी

पोखरा न्युज – १२ माघ ।

झापाको बाहुनडाँगीमा प्रशोधन केन्द्रमा सुकाइएको सुपारी । सुपारी खेतीका लागि उर्वरभूमि मानिएको झापामा पुसदेखि सुपारी प्रशोधन केन्द्रहरु खुल्ने गरेका छन् । तस्वीर : चन्द्रकला भण्डारी, झापा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button