पनौती त्रिवेणीघाटमा मन्दिर

पोखरा न्युज – १४ माघ ।

काभ्रेपलाञ्चोकको पनौतीस्थित त्रिवेणीघाटमा धार्मिक तथा सांस्कृतिक सम्पदाका मन्दिर । यहाँ गुप्तेश्वर, त्रिवेणीघाट, फड्केश्वर, द्रौपदी, विष्णु मन्दिर र लायकू दरबार रहेका छन् ।

तस्वीर : पेमा लामा, काभ्रेपलाञ्चोक

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button