बुद्ध एयरको ह्याङ्गरमा विमान मर्मत हुँदै

पोखरा न्युज – १८ माघ ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बुद्ध एयरको ह्याङ्गरमा एयर क्यालेडोनीको विमान मर्मत हुँदै । नेपालको बुद्ध एयरको उक्त ह्याङ्गर दक्षिण एसियाकै उत्कृष्ठमध्ये मानिन्छ ।

तस्वीर : प्रकाश सिलवाल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button