Pokhara News

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पोखरा न्युज – १९ माघ ।

नेपाल आयल निगमले बिहिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको केही बेरअघि सम्पन्न बैठकले पेट्रोलमा रु एक तथा डिजेल र मट्टितेलमा रु दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमले जनाएको छ ।

Loading...

अन्य खबर

विना धितो कर्जा उपलब्ध गराउन माग

पोखरा न्युज

दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गरिने

रासस

पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको समृद्धि : अर्थमन्त्री

रासस
खुल्दैछ.......