तमोर पुल निर्माणको काम ठप्प

पोखरा न्युज – २६ माघ ।

तेह्रथुम र पाँचथर जोड्ने तमोर नदीको लुमुघाटमा निर्माणाधीन पुल । तीन वर्षमा काम सक्नुपर्ने पुलको अहिलेसम्म ४० प्रतिशत काम भएको छ । अहिले निर्माण सामग्रीको गुणस्तरमा प्रश्न उठेपछि निर्माणको काम रोकिएको छ ।

तस्वीर – प्रकाश धौलाकोटी, तेह्रथुम

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button